‘फास्ट ट्रयाक’ को कार्यविधि पारित

काठमाडौं । सरकारले तराई–मधेस जोड्ने बहुचर्चित काठमाडौं–निजगढ द्रुतमार्ग ‘फास्ट ट्रयाक’ को कार्यविधि पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्धारित समयमै आयोजना पुरा गर्नका लागि भन्दै कार्यविधिलाई अन्तिम रुप दिएको हो । द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको सरकारले छिटो काम पुरा गर्नका लागि तयार कार्यविधिलाई स्विकृत गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी … Continue reading ‘फास्ट ट्रयाक’ को कार्यविधि पारित